Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सीईओमा चंकी क्षेत्री

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सीईओमा चंकी क्षेत्री


  • 2.5K
    Shares

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सीईओमा चंकी क्षेत्री

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) चङकी क्षेत्री बनेका छन् ।

    सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भई बनेका सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी सीईओमा क्षेत्री नियुक्ति भएका हुन् ।

    क्षेत्रीलाई सीईओमा नियुक्ति गर्न नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको थियो । उनको कार्यकाल आगामी चार बर्षसम्मको हुनेछ ।

     

    प्रकाशित मिति :चैत्र १३ २०७९ सोमवार - १३:४३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij