Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्र बैंकले बोलायो वाणिज्य बैंकका सीइओहरुलाई आकस्मिक बैठक, के हुने छ छलफल ?

राष्ट्र बैंकले बोलायो वाणिज्य बैंकका सीइओहरुलाई आकस्मिक बैठक, के हुने छ छलफल ?


  • 2.3K
    Shares

    राष्ट्र बैंकले बोलायो वाणिज्य बैंकका सीइओहरुलाई आकस्मिक बैठक, के हुने छ छलफल ?

    वाणिज्य बैंक सम्पूर्ण प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई नेपाल राष्ट्र बैंकले बैठकमा बोलाएको छ ।

    राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीइओहरुलाई पत्र पठाउदैं दिउँसो ३ बजेका लागि बैठकमा बोलाएका हुन ।गर्भनर सहित डेपुटी गर्भनरहरु लगायतका उच्च अधिकारीहरुलाई काठमाडौंको होटल याक एण्डमा बोलाएको हो ।

    बैंक तथा वित्तीय संस्थाको ब्याजदर तथा अहिले देखिएको तरलताको समस्या, बढ्दो खराब कर्जा लगायतका कुरामा छलफल हुने बुझीएको छ ।

    प्रकाशित मिति :चैत्र १३ २०७९ सोमवार - १३:३९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij