२०८२ माघ ७ गते बुधवार
गण्डकी प्रदेशले यही चैत १५ गते सार्वजनिक बिदा दिएको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव चण्डिका पौडेलले सूचना निकालेर चैत १५ गते प्रदेशभर सार्वजनिक बिदा दिइएको उल्लेख गरेकी छन्।
चैते दशैंको अवसरमा चैत १५ गते बुधबार बिदा दिने प्रदेशले निर्णय गरेको हो।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij