Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

राष्ट्रियसभाको बैठक आज बस्ने, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रियसभाको बैठक आज बस्ने, यस्तो छ सम्भावित कार्यसूची


  • 2.5K
    Shares

    राष्ट्रियसभाको बैठक आज बस्ने, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । १३औँ अधिवेशन बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    सभामा डा. बेदुराम भुसालले 'राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९' सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    तत्पश्चात् राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे  बैठकमा संसद्हरूले आ आफ्नो धारणा राख्नेछन् । 

    rastriya sava.jpg

    प्रकाशित मिति :चैत्र १२ २०७९ आइतवार - ०५:३४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij