Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्ष र विपक्षमा कति ?

मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्ष र विपक्षमा कति ?


  • 2.0K
    Shares

    मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्ष र विपक्षमा कति ?
    images

    काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। शुक्रवारको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

    शुक्रबार प्रदेशसभामा ९१ जना सांसदहरू उपस्थित रहँदा मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा ६७ र विपक्षमा १७ मत परेको छ। मत दिन्न भन्ने पक्षमा ७ मत परेको छ ।

    प्रकाशित मिति :चैत्र १० २०७९ शुक्रवार - १६:३६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij