Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

बसन्त कुँवरलाई आईजीपी बनाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा

बसन्त कुँवरलाई आईजीपी बनाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा


  • 1.9K
    Shares

    बसन्त कुँवरलाई आईजीपी बनाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा
    images

    काठमाडौं । बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्न गृह मन्त्रालयले प्रस्ताव गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले सो प्रस्ताव गरेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले बताए । 

    प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् । कुँवर सँगै श्यामलाल ज्ञवाली आईजीपी हुने तीव्र प्रतिस्पर्धामा छन् ।

    प्रकाशित मिति :चैत्र १० २०७९ शुक्रवार - १६:३४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij