Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

एनआईसी एशिया बैंकको कार्डसम्बन्धी सेवा दुई दिन बन्द रह्ने (सूचनासहित)

एनआईसी एशिया बैंकको कार्डसम्बन्धी सेवा दुई दिन बन्द रह्ने (सूचनासहित)


  • 2.4K
    Shares

    • images
    एनआईसी एशिया बैंकको कार्डसम्बन्धी सेवा दुई दिन बन्द रह्ने (सूचनासहित)
    images

    एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण सेवा दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै शुक्रबार राती देखि आइतबार राती १२ बजेससम्मका लागि बैंकको कार्डसम्बन्धी सेवा अवरुद्ध हुने जनाएको हो । 

    बैंकले जारी गरेको सूचनामा भनिएको छ,‘यस बैंकको कार्ड सेवा (डेबिटरक्रेडिटरप्रिपेड) को स्विच अपग्रेशनरमाइग्रेशन गनुएपर्ने भएकोले शुक्रबार राती १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम-पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुनेछ ।’

    कार्डसम्बन्धी सेवा अवरुद्ध हुने समयमा मोबाइल बैंकिङ तथा अन्य माध्यमबाट प्रवकाह हुने सेवाहरु भने यथावत रुपमा सञ्चालन हुने बैंकले जनाएको छ । बैंकले आफूले गर्न लागेकोयस प्रकारको अपग्रेडका कारण ग्राहकहरुमा पर्न गएको असुविधा प्रति क्षमा याचना गरेको छ ।

    प्रकाशित मिति :चैत्र १० २०७९ शुक्रवार - १३:०५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij