Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

पाँचवटा सवारी साधन एक आपसमा जुधे, नौ जना घाइते

पाँचवटा सवारी साधन एक आपसमा जुधे, नौ जना घाइते


  • 1.9K
    Shares

    पाँचवटा सवारी साधन एक आपसमा जुधे, नौ जना घाइते
    images

    काठमाडौंको धुम्बाराहीस्थित रिङरोडमा पाँचवटा सवारी साधन एक आपसमा जुधेका छन्। 

    चप्पल कारखाना अगाडि सडकमा दुईवटा गाडी, दुई मोटरसाइकल र एउटा स्कुटर ठक्कर खाएका हुन्। घटनामा परी नौ जना घाइते भएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - १६:११:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij