Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष शाहीले लिए पद तथा गोपनीयताको शपथ

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष शाहीले लिए पद तथा गोपनीयताको शपथ


  • 1.8K
    Shares

    कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष शाहीले लिए पद तथा गोपनीयताको शपथ

    नवनियुक्त कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री राजकुमार शर्माले शपथ खुबाएका हुन्। 

    बुधबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले शाहीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

    शाही २०७६–०७८ मा कर्णाली प्रदेश योजना आयोगका सदस्य समेत हुन्। माओवादी प्रवेश गर्नुअघि उनी नेकपा एमालेको अर्थ तथा योजना विभागको सचिव भएर काम गरेका थिए।

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - १५:३६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij