Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

कांग्रेसका उपसभापति र नेपालका लागि चिनियाँ राजदूताबिच भेटवार्ता

कांग्रेसका उपसभापति र नेपालका लागि चिनियाँ राजदूताबिच भेटवार्ता


  • 1.6K
    Shares

    कांग्रेसका उपसभापति र नेपालका लागि चिनियाँ राजदूताबिच भेटवार्ता
    images

    नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेपालका लागि चिनियाँ राजदूता चेन सोङबिच भेटवार्ता भएको छ।

    गोल्फुटारस्थित निवासमा पुगेर सोङले खड्कासँग छलफल गरेका हुन्। भेटका क्रममा नेपाल र चीनबिचको सम्बन्धका साथै आपसी हित र चासोका विषयहरुमा छलफल भएको थियो।

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - १५:१७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij