Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु


  • 2.7K
    Shares

    सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु
    images

    काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एकीकृत कारोबार आजबाट सुरु भएको छ । यी दुई कम्पनीबीच बराबरी हैसियतमा मर्ज भइ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार प्रारम्भ भएको हो ।

    दुवै कम्पनीको सेयर कारोबार रोक्का भइसकेको छ । बिमा प्राधिकरणले सानिमा र रिलायन्स लाइफलाई १ः१ सेयर अनुपातमा मर्जरमा जान स्वीकृति दिएको छ ।

    सोहीअनुसार सेयर कायम गरिएको बताइएको छ । यो कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा रहने बताइएको छ । 

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - १२:२९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij