२०८२ माघ ८ गते बिहिवार
शिक्षक सेवा आयोगले विद्यालय शिक्षा माध्यमिक तहको परीक्षा केन्द्र निर्धारण गरेको छ।
आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा(सामान्य) को केन्द्र निर्धारण गरेको हो।
परीक्षा चैत १८ गते दिउसो १ बजे देशभरका १३६ वटा केन्द्रमा सञ्चालन हुने आयोगले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij