Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेपाल टेलिकममा ४९ जनाले निकाले नाम, प्राधिकरणले १२ गते नियुक्तिपत्र बाँड्ने

नेपाल टेलिकममा ४९ जनाले निकाले नाम, प्राधिकरणले १२ गते नियुक्तिपत्र बाँड्ने


  • 2.6K
    Shares

    नेपाल टेलिकममा ४९ जनाले निकाले नाम, प्राधिकरणले १२ गते नियुक्तिपत्र बाँड्ने
    images

    नेपाल टेलिकममा ४९ जनाले खुला प्रतिस्पर्धाबाट नाम निकाल्न सफल भएका छन् । स्थायी सेवाका लागि तह ४ को टक्निसियन पदको ५३ सिटमा लोक सेवा आयोगले परीक्षा लिएकोमा ४९ जना सफल भएका हुन् ।

    आयोगले समावेशी सिद्धान्तअनुसार सिट संख्या छुट्याएर विज्ञापन गरेकोमा खुलातर्फ २९, महिलातर्फ ६, आदिवासी जनजातितर्फ ७, मधेसीतर्फ ५, अपांग पिछडिएको क्षेत्रबाट १/१ जना सफल भएका हुन् ।

    सफल भएका उम्मेदवारलाई टेलिकमले आगामी १५ दिनभित्र नियुक्तिका लागि केन्द्रीय कार्यालयस्थित मानव संशाधन विभागमा सम्पर्क राख्न भनेको छ ।

    उता, नेपाल विद्युत् प्राधिकरणले पनि तह ७ र सहायकस्तरका विभिन्न पदमा खुला प्रतिस्पर्धाबाट नाम निकाल्न सफल उम्मेदवारलाई नियुक्तिपत्रका लागि सम्पर्क गर्न आह्वान गरेको छ ।

    प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै लोक सेवा आयोगले सबै चरणका परीक्षा पार गरेर सफल भएका उम्मेदवारलाई आगामी आइतबार बिहान १० बजेदेखि बजेसम्म नियुक्तिपत्रका उपस्थित हुन बोलाएको हो ।

    हेर्नेहोस् सूचना

       

    प्रकाशित मिति :चैत्र ६ २०७९ सोमवार - १२:५९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij