Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

घट्यो कच्चा तेलको मूल्य, प्रतिब्यारेल कति ?

घट्यो कच्चा तेलको मूल्य, प्रतिब्यारेल कति ?


  • 1.6K
    Shares

    घट्यो कच्चा तेलको मूल्य, प्रतिब्यारेल कति ?
    images

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने घटेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलरभन्दा तल झरेको छ । शुक्रबार कारोबार बन्द हुँदा डब्लुटीआई तेलको मूल्य प्रतिब्यारेल ६६.७४ डलरमा झरेको छ ।

    कच्चा तेलको मूल्य केही महिनादेखि नै अन्तर्राष्ट्रिय बजारमा ओरालो लागेको छ । ९ महिनाको अवधिमा औसतमा कच्चा तेलको भाउ ५० डलर झरिसकेको छ । गत जुन ९ मा डब्लुटीआई तेलको मूल्य प्रतिब्यारेल १२१ डलरसम्म पुगेको थियो । त्यस्तै शुक्रबार मार्स यूस तेलको मूल्य ६७.२४ डलरमा झरेको छ ।

    प्रकाशित मिति :चैत्र ५ २०७९ आइतवार - १४:११:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij