२०८२ माघ ७ गते बुधवार
२४ वटा सार्वजनिक विदाका दिन कार्यालय खुला रहने भएका छन् । गृह मन्त्रालयले आज २०८० सालमा दिईने सार्वजनिक विदाको सूची राजपत्रमा सार्वजनिक गर्दै बैन्किङ , पासपोर्ट लगायतका सेवा सुचारु गर्नुपर्ने निर्णय गरेको छ । मन्त्रालयले २४ वटा विदाका दिनमा २२ वटा सेवा सुचारु राख्नु पर्ने उल्लेख गरेको छ।
जारी सूचना अनुसार रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, उद्यौली पर्व,माघे सङ्क्रान्ति, सोनम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, ईद, गाई जात्रा, इन्द्रजात्रा, भोटो देखाउने जात्रा, घोडेजात्रा, गणतन्त्र दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, बुद्ध जयन्ती, पृथ्वी जयन्ती लगायतका बिदामा बैंकिङ, पासपोर्ट लगायतका अत्यवस्यक सेवा दिने कार्यालय खुला राख्नु पर्ने छ ।
यस्तो छ ,२०८० सालमा हुने सार्वजनिक विदाको सूची :
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij