२०८२ माघ ८ गते बिहिवार
पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै इन्डियन आयल कर्पोरेसनले नेपालका लागि २०२३ मार्च १६ तारिखबाट लागू गरेको नयाँ मूल्यसूची पठाएको हो।
नेपाल आयल निगमले खरिद गर्ने सिलिगुडी डिपोको मार्च १ तारिखको मूल्य भन्दा घटेर आएको छ। पेट्रोल प्रतिलिटर ८६ पैसा र डिजलको मूल्य प्रति लिटर १ रुपैयाँ ५० पैसाले घटेर आएको छ।
आयल निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्ने बताए पनि त्यसो गर्ने गरेको छैन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij