Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल एसबिआई बैंकमा रोजगारीको अवसर

नेपाल एसबिआई बैंकमा रोजगारीको अवसर


  • 2.8K
    Shares

    नेपाल एसबिआई बैंकमा रोजगारीको अवसर

     नेपाल एसबिआई बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै केहि पदका लागि कर्मचारी मागेको हो ।

    बैंकले हायर लेभल म्यानेजरियल पोजिसन र मिडल लेभल म्यानेजरियल पोजिशनका लागि कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नाकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने छ ।

    योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी चैत १५ गते भित्र कम्पनीले उपलब्ध गराएको बेवसाइट https://rollingnexus.com/NSBL मार्फत आवेदन दिन सकिनेछ ।

     

     

    प्रकाशित मिति :चैत्र २ २०७९ बिहिवार - १७:०५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij