Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

स्वास्थ्य बीमाबापत् बिमितले तिरेको २१ लाख बढी रकम आफ्नो खातामा राखी बीमा बोर्डका कर्मचारी फरार

स्वास्थ्य बीमाबापत् बिमितले तिरेको २१ लाख बढी रकम आफ्नो खातामा राखी बीमा बोर्डका कर्मचारी फरार

  • 2.6K
    Shares

    स्वास्थ्य बीमाबापत् बिमितले तिरेको २१ लाख बढी  रकम आफ्नो खातामा राखी  बीमा बोर्डका  कर्मचारी फरार

    काठमाडौं । स्वास्थ्य बीमाबापत् बिमितले तिरेको प्रिमियमबापत्को रकम आफ्नो खातामा राखेर स्वास्थ्य बीमा बोर्डका एक कर्मचारी फरार भएका छन् । 

    बोर्डको उदयपुर सम्पर्क कार्यालयका सीअहेब मोहम्मद फिरोज अली बिमितको २१ लाख ८५ हजार १५० रुपैयाँ आफ्नो खातामा राखी पुुस ११ गतेदेखि फरार भएका हुन् । 

    बोर्डले ति कर्मचारीलाई २४ घण्टाभित्र हाजिर भइ यसबारे स्पष्टीकरण पेश गर्न पत्राचार गरेपनि फिरोज अहिलेसम्म सम्पर्कमा नआाएको सूूचनामा उल्लेख छ । 

    तोकिएको समयसीमाभित्र उपस्थित नभए अपचलन गरेको रकम ब्याजसहित असुल गरी कानुुनी कारबाही अघि बढाइने पनि बोर्डले जनाएको छ । 

    हेरौँ बोर्डले सोधेको स्पष्टीकरणको सूचना  

    phiroj_spastikaran_letter_791678942804.jpg

    प्रकाशित मिति :चैत्र २ २०७९ बिहिवार - ११:५०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij