२०८२ भाद्र ८ गते आइतवार
प्रविधि शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको दा्स्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । चैत ३० गतेदेखि सञ्चालन हुने विभिन्न विषयको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
त्यसैगरी प्रि डिप्लोमा तहको नियमित आंशिक तर्फको परीक्षा आवेदन फारम भर्ने सूचनामा संशोधन गरीएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij