Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथग्रहण कार्यक्रम शुरु

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथग्रहण कार्यक्रम शुरु


  • 2.0K
    Shares

    नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथग्रहण कार्यक्रम शुरु

    नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह शुरू भएको छ । राष्ट्रपति भवन शीतल निवासमा नवनिर्वाचित राष्ट्रपतिलाई शपथ खुवाउन लागिएको हो ।

    शपथका लागि विशिष्ट व्यक्तित्वहरू शीतलनिवास पुग्नेक्रम शुरू भएको छ । उनले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिनेछन् । 

    यससँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ हुदैछ ।राष्ट्रपतिका रूपमा भण्डारीको कार्यकाल गएरातिबाट सम्पन्न भएको थियो ।

    प्रकाशित मिति :फाल्गुण २९ २०७९ सोमवार - १३:१२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij