Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

उपराष्ट्रपति निर्वाचन: चारजनाकै उम्मेदवारी कायम, जसपाबाट २ जना उम्मेदवार

उपराष्ट्रपति निर्वाचन: चारजनाकै उम्मेदवारी कायम, जसपाबाट २ जना उम्मेदवार


  • 2.5K
    Shares

    उपराष्ट्रपति निर्वाचन: चारजनाकै उम्मेदवारी कायम, जसपाबाट २ जना उम्मेदवार
    images

    काठमाडौँ । आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा २३ अनुसार आइतबार नामावली प्रकाशन गरेको हो ।

    अन्तिम नामावलीमा शनिबार आयोगमा उम्मेदवारी दिएका चारै जना उम्मेदवारहरू समावेश छन् । जसमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जसपा नेपालबाट प्रमिला कुमारी र रामसहाय प्रसाद यादव रहेका छन् ।

    s

     

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - १६:५६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij