Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

उपराष्ट्रपति निर्वाचन: चारैजनाको उम्मेदवारी कायमै

उपराष्ट्रपति निर्वाचन: चारैजनाको उम्मेदवारी कायमै


  • 1.6K
    Shares

    उपराष्ट्रपति निर्वाचन: चारैजनाको उम्मेदवारी कायमै
    images

    काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत चारैजनाको उम्मेदवारी कायम भएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीमाथी जाँचबुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले भर्खरैमात्र उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।

    उपराष्ट्रपतिमा सत्तारुढ दलकै गठबन्धनबाट रामसहायप्रसाद यादव, ममता झा र प्रमिला कुमारी गरेर तीनजना र नेकपा (एमाले) को तर्फबाट एकजना अष्टलक्ष्मी शाक्य गरेर चारजनाको उम्मेदवारी परेकोमा चारैजनाको उम्मेदवारी कायम भएको निवाचन अधिकृतको कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

     

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - १४:४३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij