Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

उपराष्ट्रपति निर्वाचन: संवैधानिक व्यवस्था नै निस्तेज हुने गरी बलपूर्वक व्याख्या गर्न नहुने आदेश (पूर्णपाठसहित)

उपराष्ट्रपति निर्वाचन: संवैधानिक व्यवस्था नै निस्तेज हुने गरी बलपूर्वक व्याख्या गर्न नहुने आदेश (पूर्णपाठसहित)


  • 2.4K
    Shares

    उपराष्ट्रपति निर्वाचन: संवैधानिक व्यवस्था नै निस्तेज हुने गरी बलपूर्वक व्याख्या गर्न नहुने आदेश (पूर्णपाठसहित)
    images

    काठमाडौं । उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडेलले शब्दले स्पष्ट पारेको विषयमा संवैधानिक व्यवस्था नै परिवर्तन वा निस्तेज हुने गरी बलपूर्वक व्याख्या गर्न नहुने आदेश दिएका छन् ।

    उनले उपराष्ट्रपतिका लागि रामसहायप्रसाद यादवको उमेदवारीविरुद्धका उजुरी खारेज गरिदिएका छन् ।

    संविधानले स्पष्ट भनेको विषयमा त्यसको आशय खोज्नु नपर्ने व्याख्यासहित आइतबार उनले जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिका उमेदवार बनेका यादवको उमेदवारी कायम हुने आदेश पनि गरेका छन् ।

    आदेशको पूर्णपाठ पढ्नोस्–

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - १३:३८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij