Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

उपराष्ट्रपतिबारे निर्णय गर्न एमालेले बोलायो सचिवालय बैठक

उपराष्ट्रपतिबारे निर्णय गर्न एमालेले बोलायो सचिवालय बैठक


  • 2.5K
    Shares

    उपराष्ट्रपतिबारे निर्णय गर्न एमालेले बोलायो सचिवालय बैठक
    images

    काठमाडौं । उपराष्ट्रपतिबारे निर्णय गर्न नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । 

    बैठक भोलि बिहान ९ बजे बस्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार बैठकले उपराष्ट्रपतिबारे निर्णय गर्नेछ । 

    एमालेले उपराष्ट्रपतिमा उमेदवार नउठाउने सम्भावना रहेकोे एक पदाधिकारीले बताए । “सोझै हार्ने चुनाव के उठ्ने भन्ने कुरा पनि उठिरहेका छन् । उमेदवारी दिने नदिने भोलि नै निर्णय हुन्छ, ती पदाधिकारीले भने, “उमेदवारी नदिने सम्भावना धेरै छ । हामीले उठायौं भने महिला उमेदवार उठाउँछौं ।”

    उपराष्ट्रपतिको उमेदवारी मनोनयन भोलि हुँदैछ ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - १३:१७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij