Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

उपराष्ट्रपतिको उम्मेदवार बन्न रञ्जितालाई उमेरको तगारो, यस्तो छ संवैधानिक व्यवस्था

उपराष्ट्रपतिको उम्मेदवार बन्न रञ्जितालाई उमेरको तगारो, यस्तो छ संवैधानिक व्यवस्था


  • 2.0K
    Shares

    उपराष्ट्रपतिको उम्मेदवार बन्न रञ्जितालाई उमेरको तगारो, यस्तो छ संवैधानिक व्यवस्था
    images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनी उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएका छिन् ।

    नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ ।

    नाउपाले उपराष्ट्रपतिमा अघि सारेको उम्मेदवार रञ्जिता श्रेष्ठको उमेर ४५ वर्ष पूरा नभएकाले उनी अयोग्य देखिएकी हुन् ।

    संसद सचिवालयका अनुसार रञ्जितको उमेर ४० वर्ष मात्र छ । नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिएका थिए ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - १३:०९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij