Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

राष्ट्रपति निर्वाचन: मतदान जारी, दिउँसो २ बजेसम्म ८२४ मत खस्यो

राष्ट्रपति निर्वाचन: मतदान जारी, दिउँसो २ बजेसम्म ८२४ मत खस्यो


  • 1.7K
    Shares

    राष्ट्रपति निर्वाचन: मतदान जारी, दिउँसो २ बजेसम्म ८२४ मत खस्यो
    images

    राष्ट्रपति निर्वाचनका लागि जारी मतदान अन्तर्गत दिउँसो २ बजेसम्म ८२४ मतदान भएको छ ।  कुल ८८४ मतदातामध्ये दिउँसो २ बजेसम्म ८२४ जनाले मतदान गरेका हुन्।

    निर्वाचन आयोगका अनुसार संघीय संसद्तर्फ ३०९ जनाले र प्रदेशसभातर्फ ५१५ जनाले मतदान गरेका छन्। 

    निर्वाचनमा प्रतिनिधि सभा सदस्य २ सय ७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेश सभा सदस्य ५५० गरी कुल ८८४ जना मतदाता रहेका छन् छन्। 

    राष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सरू भएको हो ।

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - १४:२७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij