Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

२०८४ अघि काँग्रेस-एमाले सहकार्य सम्भव छैन: गगन थापा

२०८४ अघि काँग्रेस-एमाले सहकार्य सम्भव छैन: गगन थापा


  • 1.8K
    Shares

    २०८४ अघि काँग्रेस-एमाले सहकार्य सम्भव छैन: गगन थापा
    images

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) सँग २०८४ को आमनिर्वाचनअघि सत्ता सहकार्य नहुने बताएका छन् ।

    बिहीबार राष्ट्रपतिको निर्वाचनमा मत खसालेपछि संवाददाताहरूसँग कुरा गर्दै महामन्त्री थापाले २०८४ को चुनावपछि एमाले प्रतिपक्षमा बस्ने र त्यसबेला आफूहरूले सत्तापक्षका रूपमा एमालेसँग सहकार्यको प्रस्ताव राख्ने बताएका हुन्।

    यसअघि राष्ट्रपतिको मतदानमा सहभागी भएपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँग एमालेको सहकार्य हुन सक्ने बताएका थिए।

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - १४:१३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij