Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

रामचन्द्र पौडेललाई मत दिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

रामचन्द्र पौडेललाई मत दिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय


  • 1.9K
    Shares

    रामचन्द्र  पौडेललाई मत दिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान दिने निर्णय गरेको छ।

    राष्ट्रपतिमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले पौडेललाई मतदान गर्ने निर्णय गरेको स्रोतले जनाएको छ। रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन्।

    संसद्को पाँचौँ ठूलो दल राप्रपाले मतदानमा भाग नलिने निर्णय गरिसकेको छ। नेपाल मजदुर किसान पार्टीले पनि निर्वाचनमा सहभागिता नजनाउने निर्णय गरेको छ।

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - १२:२६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij