Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

यस्तो छ सिन्धु विकास बैंकको १३औं वार्षिक साधारण सभाको ‘माइन्युट’

यस्तो छ सिन्धु विकास बैंकको १३औं वार्षिक साधारण सभाको ‘माइन्युट’


  • 1.8K
    Shares

    यस्तो छ सिन्धु विकास बैंकको १३औं वार्षिक साधारण सभाको ‘माइन्युट’
    images

    काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको १३औं बार्षिक साधारण सभा सारथी, धुलिखेल, काभ्रेमा सम्पन्न भएको छ।

    सभाले गत आर्थिक वर्ष २०७८।०७९ को बार्षिक प्रतिवेदन लगाएत बिभिन्न प्रस्तावहरु पारित गरेको छ । साथै बैंकको संस्थापक सेयरधनिको तर्फबाट आगामी ४ बर्षको लागी संचालकहरुमा राजेन्द्र कुमार श्रेष्ठ, निभा डंगोल तथा कर्मचारी संचयकोषका तर्फबाट प्रतिनिधित्व गर्ने गरी दिनेश कुमार केसी निर्विरोध निर्वाचित भएका छन ।

    सोही दिन सम्पन्न संचालक समितिको बैठकद्धारा बैंकका अध्यक्ष पदमा आगामी ४ बर्षका लागी राजेन्द्र कुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरेको समेत बैंकले जनाएको छ ।

    बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।

    1678182160930.pdf :To download file click here

    प्रकाशित मिति :फाल्गुण २४ २०७९ बुधवार - ११:४८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij