Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

राष्ट्रपति निर्वाचन: सांसदलाई भोलिसम्म काठमाडौं आइपुग्न आठ दलको निर्देशन

राष्ट्रपति निर्वाचन: सांसदलाई भोलिसम्म काठमाडौं आइपुग्न आठ दलको निर्देशन


  • 1.9K
    Shares

    राष्ट्रपति निर्वाचन: सांसदलाई भोलिसम्म काठमाडौं आइपुग्न आठ दलको निर्देशन

    सत्तारुढ आठ दलको बैठकले आ–आफ्ना सांसदलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको छ।

    मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको आठ दलीय गठबन्धनको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको हो।

    बैठकले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदलाई भोलिसम्म काठमाडौं आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए। 

    बैठकमा राष्ट्रपति निर्वाचनमा शतप्रतिशत मत खस्ने ग्यारेन्टी गठबन्धनले लिने निर्णय गरेको छ। राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदै छ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७९ मंगलवार - १६:३६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij