Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाले बोलायो बैठक

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाले बोलायो बैठक


  • 1.7K
    Shares

    राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाले बोलायो बैठक
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।  

    बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा निर्णय लिइने बताइएको छ । बिहीबार हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।  

    प्रकाशित मिति :फाल्गुण २३ २०७९ मंगलवार - ११:०७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij