Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सरकारले राष्ट्रपति समक्ष बुझायो उपलब्धीसहितको वार्षिक प्रतिवेदन

सरकारले राष्ट्रपति समक्ष बुझायो उपलब्धीसहितको वार्षिक प्रतिवेदन


  • 1.8K
    Shares

    सरकारले राष्ट्रपति समक्ष बुझायो उपलब्धीसहितको वार्षिक प्रतिवेदन
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति समक्ष सरकारको वार्षिक प्रतिवेदन बुझाएका छन्। 

    आइतबार सितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन बुझाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    प्रकाशित मिति :फाल्गुण २१ २०७९ आइतवार - १६:२४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij