२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । आज बिहान अछाममा पनि भूकम्प गएको छ । बिहान आठ बजेर ३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि बिहान आठ बजेर तीन मिनेट जाँदा काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij