२०८२ माघ १४ गते बुधवार
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ । नियमित एजेण्डामा मन्त्रिपरिषद् बैठक भर्खरै सुरु भएको हो ।
गत बिहीबार मन्त्रिपरिषद् बैठक बस्न नसकेपछि शुक्रबार बस्न लागेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij