Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

निमावि शिक्षकको खुला प्रतियोगितात्मक परिक्षाको बिज्ञापन संशोधन (सूचनासहित)

निमावि शिक्षकको खुला प्रतियोगितात्मक परिक्षाको बिज्ञापन संशोधन (सूचनासहित)


  • 4.0K
    Shares

    निमावि शिक्षकको खुला प्रतियोगितात्मक परिक्षाको बिज्ञापन संशोधन (सूचनासहित)

    काठमाडौ । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परिक्षाको बिज्ञापन संशोधन गरेको छ। आयोगले एक सूचना जारी गर्दै उक्त तहको बिज्ञापनको संसोधित सूचना जारी गरेको हो।

    शिक्षक सेवा आयोगले मिति २०७९ माघ २७ गते प्रकाशित बिज्ञापन शिक्षा तथा मानव स्रोतले बिकास केन्द्रबाट केही बिषयहरुका पदहरुमा संशोधन गरिएको हुदा आयोगको मिति २०७९ फागुम १८ गते बसेको बैठकको निर्णय अनुसार यो सुचना जारी गरिएको बताइएको छ।

    संसोधित बिज्ञापननको बिस्तृत विवरण आयोगको वेबसाईट http://tsc.gov.np मा डाउनलोड गरि हेर्न सकिने छ।

     

    1677810053-iViGb.jpg

    प्रकाशित मिति :फाल्गुण १९ २०७९ शुक्रवार - १०:१९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij