Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

मन्त्रिपरिषद विस्तारको गृहकार्य आजैबाट हुन्छ : प्रधानमन्त्री

मन्त्रिपरिषद विस्तारको गृहकार्य आजैबाट हुन्छ : प्रधानमन्त्री


  • 1.7K
    Shares

    मन्त्रिपरिषद विस्तारको गृहकार्य आजैबाट हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तारको गृहकार्य आजैबाट सुरु गर्ने बताएका छन्। 

    बिहीबार राष्ट्रपति निर्वाचनको सन्दर्भमा आठ दलले आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।‘मन्त्रिपरिषद विस्तारको गृहकार्य आजैबाट हुन्छ’ उनले भने।

    आठ दलले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार गर्ने तथा प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेका छन्। 

    प्रधानमन्त्री दाहालले आठ दलीय गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी पनि गरे।

    प्रकाशित मिति :फाल्गुण १८ २०७९ बिहिवार - १५:५०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij