Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?


  • 2.2K
    Shares

    • images
    सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । 
    अघिल्लो दिन बुधबार सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै तेजावी सुन तोलामा १ लाख २ हजार १०० रुपैयाँ कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १२५५ रुपैयाँमा कारोबार भएको थियो । 

    प्रकाशित मिति :फाल्गुण १८ २०७९ बिहिवार - ११:३७:१८ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij