Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सबै मतदातालाई मत माग्दै रामचन्द्र पौडेलले पठाए पत्र

सबै मतदातालाई मत माग्दै रामचन्द्र पौडेलले पठाए पत्र


  • 2.1K
    Shares

    सबै मतदातालाई मत माग्दै रामचन्द्र पौडेलले पठाए पत्र
    images

    काठमाडौँ । राष्ट्रपति चुनावमा आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै मतदाताहरूलाई मत माग्दै पत्र पठाएका छन् ।

    आसन्न राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका कूल ८८२ मतदाताहरू रहेका छन् । पौडेलले ‘संविधानको सीमाभित्र रहेर देशको सेवा गर्न चाहेको’ बताउँदै सबै मतदाताहरूलाई व्यक्तिगत रूपमा पत्र पठाएका हुन् । 

    यसअघि पार्टीले सबै दललाई मत माग्दै पत्र पठाइसकेको छ । यही फागुन २५ गते राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । पौडेलको प्रतिस्पर्धीका रूपमा नेकपा एमालेका सांसद तथा पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ रहेका छन् ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - १३:३१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij