Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

प्रदेश १ को नाममा नेकपा एकीकृत समाजवादी र जसपाको छुट्टै प्रस्ताव

प्रदेश १ को नाममा नेकपा एकीकृत समाजवादी र जसपाको छुट्टै प्रस्ताव


  • 1.9K
    Shares

    प्रदेश १ को नाममा नेकपा एकीकृत समाजवादी र जसपाको छुट्टै प्रस्ताव
    images

    प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जसपाले छुट्टै प्रस्ताव दर्ता गरेका छन् । संसद सचिवालयमा दुई दलका सांसदले ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरेका हुन् ।

    एकीकृत समाजवादीका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावलाई एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेकी छन् ।

    नेकपा एमालेले कोसी प्रदेश नामकरणका लागि प्रस्ताव दर्ता गराएको छ । नेकपा माओवादी केन्द्रले कोसी प्रदेशमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - १३:१६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij