Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

रास्वपाको चुनाव चिन्हमा केही हेरफेर (बिज्ञप्तिसहित)

रास्वपाको चुनाव चिन्हमा केही हेरफेर (बिज्ञप्तिसहित)


  • 2.4K
    Shares

    रास्वपाको चुनाव चिन्हमा केही हेरफेर (बिज्ञप्तिसहित)
    images

    राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्हमा केही हेरफेर गरेको छ। रास्वपाले गोलो घेरा हटाएर घण्टी मात्रै राखेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

    यसअघि रास्वपाको चुनाव चिन्ह गोलो घेराभित्र घण्टी रहेको थियो। उनले भने, ‘यसअघि गोलाकार चित्र घन्टी चुनाव चिन्ह थियो। तर, गोलाकार हटाएर घण्टीमात्रै राखिएको छ।’ 

    प्रतिनिधिसभामा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २० सिट प्राप्त गरेको छ। यद्यपि, अध्यक्ष रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन २ मा पुन: उपनिर्वाच हुन गइरहेको छ।

     

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - १३:११:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij