Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


  • 2.0K
    Shares

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। दिउँसो १ बजे पार्टी कार्यालय आलोक नगरमा बैठक बस्न लागेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

    बैठकमा फेरिएको गठबन्धन, राष्ट्रपति निर्वाचन, सरकारमा सहभागितालगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

    अध्यक्ष माधव नेपालले एकलौटी रूपमा राष्ट्रपति कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्ताव बसेको विषयमा सम्मानित नेता झलनाथ खनाललगायत नेताहरूले असन्तुष्टि पोखेका छन्। बैठकमा त्यस विषयमा पनि छलफल हुने बुझिएको छ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - १२:५६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij