Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन, कुन प्रदेशमा को बने सभापति ?

रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन, कुन प्रदेशमा को बने सभापति ?


  • 2.0K
    Shares

    रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन, कुन प्रदेशमा को बने सभापति ?
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ। समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छन।

    प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको  छ।

    यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ। 

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - ११:५१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij