२०८२ मंसिर ५ गते शुक्रवार
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले माइराम पोखरी क्षेत्रमा बनेका अवैध भौतिक संरचनामाथि डोजर चलाएको छ । महानगरको सूचनालाई अटेर गरी नहटाइएको भौतिक संरचनामाथि डोजर चलाएको महानगरले जनाएको छ ।
महानगरले माइराम पोखरी क्षेत्रमा रहेका अवैध संरचना हटाउन सम्बन्धित पक्षलाई सूचनामार्फत आग्रह गरेको थियो। तर महानगरको निर्देशनलाई अटेर गरेपछि आज बाध्य भएर डोजर चलाउनु परेको महानगरले बताएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij