Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सात सहसचिवको जिम्मेवारी हेरफेर

सात सहसचिवको जिम्मेवारी हेरफेर


  • 1.6K
    Shares

    सात सहसचिवको जिम्मेवारी हेरफेर
    images

    गृह मन्त्रालयअन्तर्गत कार्यरत सात सहसचिवको जिम्मेवारी हेरफेर भएको छ। जसअनुसार सहसचिव झलकराम अधिकारीलाई अध्यागमन विभागको महानिर्देशक, सहसचिव फणीन्द्र मणि पोखरेललाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक, आस्मान तामाङलाई आन्तरिक व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । 

    यसैगरी रुद्रादेबी शर्मालाई  नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा, नारायण रिसाललाई जिल्ला प्रशासन कार्यालय बर्दिया, बन्धुराज बास्तोलालाई जिल्ला प्रशासन कार्यालय पाल्पा र पाल्पामा कार्यरत जगन्नाथ पन्तलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

    अधिकारी केही दिन अघि मात्रै प्रधानमन्त्री तथा  मन्त्रिपरिषद् कार्यालयबाट गृहमा सरुवा भएर आएका थिए। 

    प्रकाशित मिति :फाल्गुण १६ २०७९ मंगलवार - १६:३६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij