२०८२ मंसिर ५ गते शुक्रवार
स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारी र नेपाल समाजवादी पार्टीको विद्यार्थी संगठन नेपाल समाजवादी विद्यार्थी युनियनबीच तालमेल हुने भएको छ। सोमबार बाल्मिकी क्याम्पसमा कार्यक्रम गरेर उनीहरूले तालमेल गर्ने संयुक्त घोषणा गरेका हुन्।
उनीहरूबीच चैत ५ मा त्रिभुव विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय, चैत ३ मा मध्यपश्चिम र चैत ८ मा सुदूरपश्चिम विश्वविद्यालयले गर्ने स्ववियू चुनावमा तालमेल गर्ने सहमति भएको हो ।
सहमतिमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँले हस्ताक्षर गरेका छन्।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij