२०८२ मंसिर ५ गते शुक्रवार
इलामको सन्दकपुर गाउपालिकास्थित माइमझुवालाई केन्द्र बनाएर भूकम्प गएको छ। बिहान १० बजेर ३ मिनेटमा गएको भूकम्पको कम्पन इलामसँगै पाँचथरका केही भूभाग महसुस भएको थियो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.३ म्याग्नेच्युटको भूकम्पको केन्द्र सन्दकपुर गाउँपालिकाको माइमझुवा रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij