Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

जुवा खेलिरहेका १५ जना बौद्धबाट ३ लाख ३६ हजारसहित पक्राउ

जुवा खेलिरहेका १५ जना बौद्धबाट ३ लाख ३६ हजारसहित पक्राउ


  • 2.1K
    Shares

    जुवा खेलिरहेका १५ जना बौद्धबाट ३ लाख ३६ हजारसहित पक्राउ
    images

    काठमाडौं । जुवा खेलिरहेको अवस्थामा बौद्धबाट १५ जना पक्राउ परेका छन् ।

    काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका- ६ बौद्ध तीनचुलीस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ३ लाख ३६ हजार ५ सय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो । घटनास्थलबाट ३१ बुक तास पनि बरामद भएको बताइएको छ ।

    प्रकाशित मिति :फाल्गुण १६ २०७९ मंगलवार - १३:४९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij