२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै टे«जरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ । त्यसमा कूूल दुई अर्ब २३ करोड ३२ लाख ९१ रुपैयाँ दिने अवधिको हो ।
यस्तै १२ अर्ब ४७ करोड रुपैयाँ कूल १८२ दिनका लागि र ११ करोड भने कूल ३६४ रुपैयाँ दिनका लागि बिक्री गर्न लागिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij