२०८२ माघ १५ गते बिहिवार
छोटो समयमै सरकार छाडेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चार बुँदे निष्कर्ष निकालेका छन्।
जम्मा ३९ दिन मात्रै सरकारमा उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री भएका लिङ्देनले देश बनाउन सकिने रहेछ भन्ने निष्कर्ष सुनाएका छन्।
सामाजिक सञ्जालमार्फत् सार्वजनिक उनको बुझाइमा कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको आफूले बुझेको जनाएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij