Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन संयोजकमा सुजित केसी चयन

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन संयोजकमा सुजित केसी चयन


  • 1.5K
    Shares

    राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन संयोजकमा सुजित केसी चयन
    images

    राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रीय संयोजकमा सुजित केसी चयन भएका छन्।

    काठमाडौंमा फागुन १३ र १४ गते भएको संगठनको राष्ट्रिय भेलाले महाधिवेशन आयोजक समितिको केन्द्रीय संयोजकका रूपमा केसीलाई चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

    संगठनको केन्द्रीय पदाधिकारीमा रहेर केसीले ९ वर्ष काम गरिसकेका छन्।

    प्रकाशित मिति :फाल्गुण १४ २०७९ आइतवार - १७:०४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij